पोलिटेक्निकका कर्मचारीको आन्दोलन जारी
बनेपा । काभ्रेपलाञ्चचोकको बनेपा नगरपालिका–५ आजादडाँडामा रेहको नेपाल–बनेपा पोलिटेक्निक इन्स्टिच्युटका कर्मचारी आन्दोलित भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतको आङ्गिक शिक्षालय सो इन्स्टिच्युटमा कार्यरत पाँच करार सेवाका कर्मचारीको...