एमाले पोलिटब्यूरो बैठकमा घनश्यामले राखे कम्युनिस्ट एकताको प्रस्ताव
काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो कमिटीको बैठकमा घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरूबिच एकताको प्रस्ताव राखेका छन् । सोमबार (आज) सुरु भएको बैठकमा भुसालले तीन कारणले कम्युनिस्ट पार्टीहरूबिच एकता आवश्यकता रहेको उल्लेख...