पोप लियो चौधौंद्वारा ‘प्रकृति र गरिबीको शोषण रोक्न’ आह्वान
भ्याटिकन सिटी । पोप लियो चौधौंले आफ्नो ‘पप्यासी’को सुरुवातमा आइतबार आयोजित उद्घाटन समारोहमा ‘प्रकृति र गरिबको शोषण रोक्न’ विश्व समुदायसँग अपिल गरेका छन् । उनले आफ्नो अभिव्यक्तिमा भने, “हाम्रो समयमा...