काठमाडौँ-हेटौँडा जोड्नका लागि पोडवे सेवा बनाउन बजेट विनियोजन गर्न माग
काठमाडौँ। नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले संघीय राजधानी काठमाडौँ र हेटौंडा जोड्न पोडवे सेवा सञ्चालनमा ल्याउन विशेष प्राथमिकता दिएर आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको...