पोखरा नर्सिङ क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरास्थित नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । मंगलवार साँझ सम्पन्न मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी...