गुणस्तरहीन ३० टन बढी भटमास पैठारीमा रोक
काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जले ३० टनभन्दा बढी भटमासको पैठारीमा रोक लगाएको छ । व्यापारिक प्रयोजनका लागि पैठारी गरी भन्सार...