पेलेको आज अन्त्येष्टि गरिंदै, अन्तिम श्रद्धाञ्जली दिन हजारौंको भीड
काठमाडौँ । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ ।...