नेकपा एस र जसपालाई सरकारमा ल्याउन प्रचण्डले थाले पहल, माधव नेपाल र उपेन्द्र यादवबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन् । नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड सो पार्टीका शीर्ष नेताहरूसँग छलफल...