अमलेखगञ्ज – लोथर पाइपलाइनको अध्ययन सम्पन्न
वीरगञ्ज । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा बुझाइएको छ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरको...