‘ग्लोबल टेन्डर आह्वान गरिने’– मन्त्री जोशी
काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताएका छन् । उद्योग मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा धनगढीदेखि विराटनगरसम्म १०...