नेपाल भारत सीमामा कडाइ, ३१२ वटा पेट्रोलिङ गस्ती
काठमाडौँ। भारत-पाकिस्तानबीच तनाव उत्पन्न भएपछि सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले भारतर्फका सीमा क्षेत्रहरूमा १ हजार ८४४...