सुशासन प्रवर्धन सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
काठमाडौँ । सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकबाट बहुमतले पारित भएको छ । सरकारको...