‘मिसेस वल्र्ड’मा नेपालकी पृथ्वीया थापाले जितिन् ‘ह्युमनिटेरियन अवार्ड’
काठमाडौँ । अमेरिकाको लसभेगासमा भएको विवाहित महिलाहरुबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वल्र्ड-२०२३’ मा नेपाली प्रतियोगी पृथ्वीया थापाले ‘ह्युमनिटेरियन अवार्ड’ जितेकी छन् । शीर्ष उपाधिबाहेक सात विधागत उपाधि रहेको प्रतियोगितामा सेमीफाइनलसम्मको...