२१ कार्तिक २०७७, शुक्रबार
जनतासँगै प्रदेश सरकार छ : मुख्यमन्त्री गुरुङ
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुव्बा गुरुङले जनताको सुख दुःखमा जनतासँगै प्रदेश सरकार रहेको बताएका छन् । मुख्यमन्त्री गुरुङले बुधबार दिउँसो मस्र्याङ्दी गाउँपालिका वडा नं.१ घनपोखरामा एक घर एक धारा...