रक्षामन्त्री उप्रेतीद्वारा उपत्यका पृतना निरीक्षण
काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयको निरीक्षण गरेका छन् । त्यसअवसरमा उनले पृतनाअन्तर्गतका युनिटले तयार गरेको विभिन्न प्रकारका गतिविधि समेटिएका अभ्यासको अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना...