सेना दिवसको पूर्वसन्ध्यामा जङ्गी अड्डामा पृतनापति बैठक
काठमाडौँ । नेपाली सैनिक हेडक्वार्टर जङ्गी अड्डामा सोमबारदेखि सञ्चालन भएको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेशनल अवस्थालगायतका विषयमा गहन छलफल भएको सेनाले जनाएको...