चार पूर्वप्रधानन्यायाधीशको पुनः संयुक्त विज्ञप्ति : संविधान नै समाप्त हुने खतरा
काठमाडौँ । पूर्व प्रधानन्यायाधीशहरूले प्रतिनिधि सभा पुनःस्थापना गर्ने अदालतको फैसलाको मर्म र भावनालाई सम्मान नगरी पुनः विघटन गर्नुले गम्भीर स्थिति खडा गरेको भन्दै संविधान नै समाप्त हुने खतरा बढेको बताएका...