पूर्व-पश्चिम रेलमार्गको भरतपुर रुटबारे मेयर दाहालका दुई विकल्प
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पूर्व-पश्चिम रेलमार्गको प्रस्तावित मार्गका विषयमा दुई विकल्प अघि सारेकी छन् । भरतपुरको वडा नम्बर आठ, सात, चार र १६ बाट जाने भनिएको रेलमार्गलाई...