डोटीमा करदाता शिक्षा सम्बन्धी अभिमुखीकरण
डोटी । करदाता सेवा कार्यालय डोटीले करदाता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । पुर्बिचौकी गाउँपालिकासँगको समन्वयमा पालिकाभित्र रहेका विद्यालयका प्रधानाध्यापक, लेखापाल र स्थानीयव्यापारीहरुलाई अभिमुखीकरण गरिएको हो । कर शिक्षा...