निर्वाचन अधिकारीको आलोचना गरेको आरोपमा पाकिस्तानका पूर्वसूचनामन्त्री पक्राउ
स्लामावाद । निर्वाचन अधिकारीको आलोचना गरेको आरोपमा पाकिस्तानका पूर्वसूचनामन्त्रीलाई पक्राउ गरिएको छ । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगी थिए । खान नेतृत्वको सरकारमा सूचना मन्त्री रहेका फवाद चौधरीलाई पूर्वी...