प्रस्ताव आए सहकार्य हुनसक्छ: पूर्वसहमहामन्त्री जोशी
तनहुँ । नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफूहरु तयार रहेको बताएका छन् । ‘चित्तबुझ्दो तरिकाले प्रस्ताव आए काँग्रेससँग पनि सम्झौता...