पूर्वराजाले अघि सारेको ‘पृथ्वीपथ’ ‘प्रचण्ड’द्वारा अस्वीकार
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रद्वारा अघि सारिएको ‘पृथ्वीपथ’ को अवधारणालाई खारेज गरिदिएका छन् । केही मान्छेले असम्भव कुरा गरेर हिँडिरहेको भन्दै उनले यो उनीहरूकै लागि...