‘पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि ठोस पहल हुँदैछ’
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । आज(शनिबार) बिहान पोखरामा उपलब्ध...