१२ बुँदे समझदारी उपर आत्मसमीक्षासहित राजनीतिक ‘कोर्स करेक्सन’ गर्न काँग्रेसमा ९ नेताको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङसहित ९ नेताले राष्ट्रमाथि मडारिएको संकटको बादललाई ध्यान दिँदै दलीय स्वार्थभन्दा माथि उठेर ताजा राजनीतिक समझदारी निर्माण गरेर अगाडि बढ्ने समय आएको निष्कर्ष निकालेका...