१६ फाल्गुन २०८१, शुक्रबार
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक आज अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको हो । संसदमा पेश भएका...