माओवादी पूर्वकमाण्डर कालीबहादुरलाई थुनामा पठाउन आदेश
काठमाडौँ । कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका खाम माओवादी पूर्वकमाण्डर हुन् । १५ वर्षदेखि फरार रहेका खामलाई...