संवैधानिक परिषद्सम्बन्धी विवादको सुनुवाइ गर्न माग गर्दै पुरक निवेदन
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन संवैधानिक परिषद्मा गरिएको नियुक्ति बदर गर्न माग गरिएको मुद्दामा न्यायिक काम कारबाही तत्काल पुनः सञ्चालन गर्न पूरक निवेदन परेको छ । अधिवक्ता ओमप्रकाश...