पुस्तकालय अभियन्ता सम्मानबाट बद्रीनाथ भण्डारी सम्मानित
काठमाडौं । सरकारले यस वर्षको ‘पुस्तकालय अभियन्ता सम्मान’ ९३ वर्षीय समाजसेवी बद्रीनाथ भण्डारीलाई प्रदान गरेको छ । पुस्तकालय दिवसको अवसर पारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रवार आयोजना गरेको एक...