शान्ति प्रक्रियामा आएपछि हामीले आफ्नो वर्ग र समुदायका एजेण्डालाई बिर्सियौँ : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजानुपर्ने बताएका छन् । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको...