बाराबाट ‘प्रचण्ड’ले भने-‘काँग्रेस-एमालेसँगको सहकार्यले घाटा भएको प्रमाणित भयो’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएका निर्वाचनहरूमा नेपाली काँग्रेस र नेकपा एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भएको बताएका छन् । पार्टीको...