‘प्रचण्ड’को टिप्पणी-‘दुर्गा प्रसाईँ हावा हुन् भन्ने हामीले बुझेकै हौँ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ‘हावा मान्छे’ भनेर टिप्पणी गरेका छन् । नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले...