प्रधानमन्त्री ‘प्रचण्ड’को पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसद भवन बानेश्वरमा बिहीबार बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले शुक्रबार...