नौवस्ता औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अगाडि बढाउन ‘प्रचण्ड’लाई ज्ञापन पत्र
काठमाडौँ । बाँकेमा निर्माणधीन ‘नौवस्ता औद्योगिक क्षेत्र’को निर्माण प्रक्रिया अगाडि बढाउन बाँके बैजनाथको सर्वदलीय टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । सर्वदलीय टोलीले आज खुमलटार...