पुलिस रिपोर्ट अनलाइनबाटै : ७ महिनामा साढे ५ लाखले लिए सुविधा
काठमाडौँ । नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनलाइनबाटै लिने व्यवस्था गरेको छ । पछिल्लो ७ महिनामा साढे ५ लाखले अनलाइनबाटै यस्तो रिपोर्ट लिएका छन् । प्रहरीले चालु आर्थिक...