अबको राजनीतिक विमर्श कसरी समृद्धि प्राप्त गर्ने भन्नेमा हुनुपर्छ : डा. बाबुराम भट्टराई
काठमाडौँ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको राजनीतिक विमर्श नेपालले कसरी समृद्धि प्राप्त गर्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताएका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन, केन्द्रिय क्याम्पसले आयोजना गरेको...