विवेकशील साझाका पुरुषोत्तम ढुङ्गेल काँग्रेस प्रवेश
काठमाडौँ । विवेकशील साझा पार्टी छाडेर पुरुषोत्तम ढुङ्गेल नेपाली काँग्रेस प्रवेश गरेका छन्। ढुङ्गेल आज काँग्रेसमा प्रवेश गरेका हुन्। उनलाई काँग्रेस नेता प्रकाशमान सिंहले काँग्रेसमा प्रवेश गराएका हुन्। ढुङ्गेल २०७४...