पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिन्छ : निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ। आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८...