ऐतिहासिक तथा पुरातात्त्विक महत्वका अभिलेखहरूको ‘डिजिटल अर्काइभिङ’ गरिने
काठमाडौँ । सरकारले ऐतिहासिक तथा पुरातात्त्विक महत्वका अभिलेखहरूको ‘डिजिटल अर्काइभिङ’ गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा...