विश्वकपअघि क्यानडाद्वारा प्रशिक्षक पुबुदु दासानायके बर्खास्त
काठमाडौँ। आईसीसी टी-२० विश्वकपको पूर्व सन्ध्यामा क्यानडाले प्रशिक्षक पुबुदु दासानायकेलाई बर्खास्त गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले केही खेलाडीहरूले लिखित असन्तुष्टि व्यक्त गरेपछि क्यानडा क्रिकेट बोर्डले दासानायकेलाई बर्खास्त गरेको उल्लेख गरेका छन्।...