एमाले तीनै तहको सरकारमा पुनर्स्थापित हुन्छ र राष्ट्रको अभिभारा पूरा गर्छ : ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनै तहको सरकारमा एमाले पुनर्स्थापित हुने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुने...