‘संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियनको अधिकार कटौती मान्य नहुने’
काठमाडौं । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियनको अधिकार कटौती गरिएकाले मान्य नहुने बताएको छ । ‘विश्वव्यापी रूपमा श्रमिकहरूले उपभोग गर्दै आएको अधिकार तथा लोकतन्त्र...