वाग्मती प्रदेश प्रहरी प्रमुख सिंहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले वाग्मती प्रदेश प्रहरी प्रमुख पुजा सिंहलाई स्पष्टीकरण सोधेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा...