देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण
डडेल्धुरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुइलेक विमानस्थलको निरीक्षण गरेका छन् । प्रस्तावित पुइलेक विमानस्थल अजयमेरु गाउँपालिका-१ पुइलेक डाँडाको आज निरीक्षण गरेका हुन् । सभापति देउवाले निरीक्षणपछि हवाई मैदानको...