पीपीएमओको निगरानी पछि ठेक्का रद्द
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको निगरानीपछि नेपाल राष्ट्रिय पुस्तकालयले भवन निर्माणको ठेक्का रद्द गरेको छ । सेटिङको आशङ्कापछि खरिद अनुगमन कार्यालयले बोलपत्रमा उल्लेखित बुँदाहरूमा टिप्पणीसहित लेखि पठाएसँगै पुस्तकालयले भवन...