पिसिसीका सबै काम अनलाइनमार्फत गर्न निर्देशन
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पिसिसी) का सम्पूर्ण कामहरू अनलाइनमार्फत गर्न निर्देशन दिएका छन्। मन्त्री साउदले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी...