नौ हजारमा स्वाव नै नलिई पिसिआर नेगेटिभ रिपोर्ट, आठ जना पक्राउ
काठमाडौँ । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा. सिपी...