बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने राधिका शाक्यको प्रस्ताव
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने प्रस्ताव गरेकी छन् । शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा खाली रहेको पुस्तकालय कोठामा पिपुल्स लाइब्रेरी...