यूएनएफपीएद्वारा नेपाल सरकारलाई १२०० पिपिइ किट्स हस्तान्तरण
काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको प्रयासमा सहयोग पु¥याउने प्रतिबद्धता अनुरूप संयुक्त राष्ट्र जनसङ्ख्या कोष(यूएनएफपीए)ले एक हजार दुई सय व्यक्तिगत सुरक्षा कवच(पिपिइ) किट्सहरु आज नेपाल सरकारलाई...