१७ कार्तिक २०८०, शुक्रबार
‘चैत महिनासम्म कुरेको भए मेरो ज्यान खतरामा हुने थियो’
चितवन । पित्त थैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहेका इच्छाकामना गाउँपालिकाका-३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो पर्यो । स्वास्थ्य बिमामार्फत शल्यक्रिया गराउनुपर्ने उनको आर्थिक बाध्यता थियो...