३० फाल्गुन २०७६, शुक्रबार
अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण
काठमाडौं । अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी कोरोना भाइरस संक्रमण भएको अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् । शुक्रबार विहान आफू उठ्दा ज्वरो आएको...